Khabarhub

पद नै जानेगरी सरकारको विरोधमा के भनेका थिए चिरञ्जीवी नेपालले ?

काठमाडौं - गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँ दरका नयाँ बैंक नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय गर्‍यो । भारतले अतिक्रमण गरी ओगटेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर ०७७ जेठ ५ गते संघीय संसद्ले जारी गरेको चुच्चे नक्सा नेपाली नोटमा अंकित गर्नेगरी सरकारको उक्त निर्णय आएको थियो । त्यसअघि…