Khabarhub

मुलुक समृद्धिका लागि प्राकृतिक स्रोत साधनको उपयोग आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकमा भएको परिवर्तनको रक्षाका लागि राज्यका सबै निकायका साथै नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । फोकस नेपाल नामक संस्थाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले १० वर्षे सशस्त्र आन्दोलन देखि बिभिन्न आन्दोलनबाट मुलुकमा राजनीतिक, सांस्कृतिक रूपान्तरण सम्भव भएको भन्दै मुलुकमा भएका परिवर्तनका लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह…