Live on
Your Voice, Your Power
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। वर्षाले अवरुद्ध भएपछि १६ ओभरमा छुट्याइएको खेलको सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १५८ रनको लक्ष्य पूरा गर्न नसक्दा प्लेअफ दौडबाट बाहिरिएको मुम्बई आठ विकेट गुमाउँदै १३९ रनमा समेटिएको हो। यो जितसँगै कोलकाता शीर्ष…