Live on
Your Voice, Your Power
काठमाडौं- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। उनीहरूले गुण्डु पुगेर करिब डेढ घण्टा छलफल गरेको स्रोतले जनाएको छ। छलफलमा नेताले प्रतिनिधि छनोटको विवाद टुङ्ग्याएर अगाडि बढ्न आग्रह गरे । ‘महाधिवेशन नजिकिएकाले विवाद रहेका जिल्लाहरूमा टुङ्ग्याएर अगाडि बढ्नुपर्छ भनेका छौँ । यसले राम्रो सन्देश दिएन, सुल्झाउनु…