Khabarhub

प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने

काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी नहुने भएका छन् । ‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेता गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उपस्थिति नहुने भएका हुन् । यसअघि उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर…