राजनीति Archives | Page 2011 of 2028 | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीले सेना परिचालन गर्ने कुरा कांग्रेसलाई मान्य छैन’

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सेना परिचालनको अधिकारसहित सरकारले ल्याएको सुरक्षा विधेयक कांग्रेसले स्वीकार नगर्ने बताएका छन। सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने विषय समेटेर ल्याइएको विधेयक कांग्रेसले कुनै हालतमा नमानेन् बताए । नेपाली कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, 'प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक विधेयक…