राजनीति Archives | Page 2009 of 2028 | Khabarhub Khabarhub

भारतीय विदेशसचिवले भेटे प्रधानमन्त्री ओली

काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विजय गोखलेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । दुईदिने नेपाल भ्रमणमा विहीबार काठमाडौँ आएका गोखलेले प्रधानमन्त्री ओलीसँग दुईपक्षीय हितका विषयमा छलफल गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि गाखलेले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत छलफल गरेको थियो ।