समाचार Archives | Page 2046 of 7982 | Khabarhub Khabarhub

 मधेशमा भोलि सार्वजनिक बिदा

काठमाडौँ- मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिदा दिएको हो । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।