Khabarhub

दशैंमा गाउँ जाँदा सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले २०७६ साललाई पार्टीको सङ्गठन निर्माण वर्ष घोषणा गरिएकाले चाडपर्वको अवसरमा…