Khabarhub

गढीमाई मेलाका लागि सक्दो सहयोग गर्छुः नेत्री देउवा

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेस सरकारमा नरहे पनि आफ्नो स्तरबाट गढीमाई मेलालाई सक्दो सहयोग गर्ने बताएकी छिन् । पञ्च वर्षीय गढीमाईको मूल समितिको कार्यालयको उद्घाटन कार्यक्रममा सांसद राणाले मेलालाई व्यवस्थित गर्नका लागि सहमति, सहकार्य एवं एकताको खाँचो रहेको बताइन् । “सबैजना मिलेर मेलालाई व्यवस्थित गर्नुपर्छ”, उनले भनिन् । गढीमाईलाई विकास कोषको…