Khabarhub

बाँके घटनालाई कांग्रेसले राजनीतिकरण गरेको नेकपाको आरोप

नेपालगञ्ज– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाँकेको सितापुर घटनालाई नेपाली कांग्रेसले राजनीतिकरण गरेको आरोप लगाएको छ । कांग्रेसले आयोजना गरेको जागरण अभियानको कार्यक्रममा नेकपाका कार्यकर्ताले हुलहुज्जत गरेको कांग्रेसको आरोपलाई नेकपा बाँकेले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध जनाएको हो । घटनामा सम्बन्ध नै नभएका खजुरा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष सुमन मल्लको नाम…