Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् । भण्डारीले चार जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने उनले कागजमा ‘आई किल्ड फोर पिपुल’ लेखेको प्रहरीले जनाएको छ । यसअघि आइतबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।…