Khabarhub

हत्याको बदला क्रान्तिबाटै लिने विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित)

सर्लाही- नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ। विहीबार सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेल हत्याको विषयलाई लिएर विज्ञप्ति जारी गर्दै क्रान्तिबाटै हत्याको बदला लिने चेतावनी दिएको हो। साथै यस घटनाले पार्टीलाई ठूलो क्षति पुगेको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना…