Khabarhub

सञ्चार जगतले पनि राज्यको दायित्व निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ

कास्की– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा शनिवार पोखरामा शुभारम्भ गर्दै उनले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पुर्‍याउनुपर्ने उनको भनाइ थियो…