Khabarhub

राजेन्द्र महतोको आरोप : ओली सीके राउतको प्रवक्ता बने (भिडियो सहित)

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् । नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको आरोप लगाए । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझिदिन पनि सबैलाई आग्रह गरे । नेता महतोले तत्कालीन माओवादी…