Khabarhub

द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै राष्ट्र संघ पुगे गोविन्द केसी

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका गोविन्द केसीले अब द्वन्द्वकालीन घटनाको विषयलाई पनि आफ्नो एजेण्डा  बनाएका छन् । डा. केसीले अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिनाको समर्थनमा द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै अभियान्ता डा गोविन्द्र केसीले जनआन्दोलनको घटनामा दोषी रहेकालाई कारबाहीको माग गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय…