Khabarhub

२३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। खरिद अनुगमन कार्यालयले आज एक सूचना सार्वजनिक गर्दै कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी गराएको छ । ठेक्का लिएर समयमा काम नगरेको भन्दै श्री आई.एस. कन्स्ट्रक्सन प्रालि दिपायल, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाडौँ, श्री धिताल बिल्डर्स, नौबस्ता–०८…