Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुन सक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित जनसभामा बोल्दै विप्लवले विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टिकरण गर्ने र देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुने बताएका हुन् । उनले अझै पनि सबै क्षेत्र वर्गका जनताले…