Live on
Your Voice, Your Power
गण्डकी– गण्डकी प्रदेश सरकारले सामुदायिक विद्यालयमा सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाइसँगै जीवनोपयोगी सीप सिकाउने लक्ष्यका साथ सुरु गरिएको सो कार्यक्रमप्रति विद्यार्थीको आकर्षक बढेको देखिएको छ । विद्यार्थीको विज्ञान विषयमा अभिरुची जगाउँदै भविष्यमा वैज्ञानिक र सिर्जनशील उद्यमी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ नेपाली परिवेशलाई समेत दृष्टिगत गरी कार्यक्रम…