Live on
Your Voice, Your Power
ललितपुर– महासमिति बैठकमा बोल्ने पदाधिकारीहरूले नेपाली कांग्रेसका लागि कांग्रेस नै अवसर र चुनौती भएको बताएका छन् । चुनावका बेला कांग्रेसकै घात अन्तर्घातका कारण पार्टी पराजित हुने गरेको भन्दै पार्टीमा गुट उपगुटलाई साम्य बनाउनुपर्ने धारणा राखे । नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापाले पार्टी बलियो बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी…