Khabarhub

सङ्घीयता कर्णालीवासीका लागि वरदान : प्रदेश प्रमुख परियार

कर्णाली – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सङ्घीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताएका छन्। ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौँ संस्करणको उद्घाटन गर्दै उनले सङ्घीय व्यवस्थाकै कारण यहाँका नागरिकको जीवनस्तर माथि उठेको र यसले विचार र विमर्शको थालनी गरेको उल्लेख गरे । उनले संविधानले व्यवस्था गरेका…