Khabarhub

सुशासनको अभावमा विकास हुन सकेन : गृहमन्त्री 

महोत्तरी– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभावमा मुलुकले विकासको गति लिन नसकेको बताएका छन् ।  महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशिला परिवारको २१औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध  सरकार निर्मम तरिकाले प्रस्तुत भएको बताए ।  'मुलुकको विकासको मुख्य बाधक भनेकै भ्रष्टाचार र कुशासनको जालो हो,' उपप्रधानमन्त्री श्रेष्ठले भने, 'यसविरुद्ध सरकारले काम थालेपछि जालीहरुका…