Live on
Your Voice, Your Power
भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचारप्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नम्बर ६ को सिमानामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको…