Khabarhub

एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको माला लगाएर स्वागत

रौतहट– रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १० औ  जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा  अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका छन्। उनलाई आयोजक एमाले जिल्ला कमिटी रौतहटले १०१ किलोको माला लगाएर स्वागत गरेको हो।   गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको…