समाचार Archives | Page 2264 of 7970 | Khabarhub Khabarhub

एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल

सुदूरपश्चिम– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको छ भने । प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, 'पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण…