Live on
Your Voice, Your Power
कञ्चनपुर– थारू समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारू बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । काठले निर्माण गरिएका थारू बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यू पनि बनाइएका हुन्छन् । तर पछिल्लो समय डगौरा, चौधरी थारू र रानाथारु समुदायको बस्ती यस्ता…