समाचार Archives | Page 2265 of 7971 | Khabarhub Khabarhub

दक्षिण एसियाली तेक्वान्डो च्याम्पियनसिपमा मनिषाले जितिन् स्वर्ण पदक

बारा– बारा जिल्लाको निजगढ निवासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरावादमा हालै भएको दक्षिण एसियाली च्याम्पियनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।  अगस्ट ४ देखि ६ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन ।  अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक…