समाचार Archives | Page 2269 of 7973 | Khabarhub Khabarhub

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौथो मुद्दा दर्ता 

वासिङ्टन डिसी– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता भएको छ । उनलाई जर्जियामा चुनावी नतिजा उल्ट्याउन ठगी, धम्की र जालसाजी गरेको आरोप लगाइएको छ।  ट्रम्पले भने आफूमाथि लगाइएको नयाँ आरोपको निन्दा गरेका छन् । आफ्नो आपराधिक मुद्दाको बारेमा सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘मलाई धाँधली भएको महसुस हुन्छ। साढे दुई वर्षअघि उनीहरूले आरोप…