समाचार Archives | Page 2271 of 7973 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन, डेढ घण्टा छलफल

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ । हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर…