Khabarhub

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान सम्पन्न

सुर्खेत– देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ। कर्णाली प्रदेशमा तीन सदस्यका लागि भएको मतदान भने सम्पन्न भएको छ । प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो ।   कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्णालीमा…