Khabarhub

छेवैका ईश्वर पोखरेलसामु लचिलो सुनिए ओली, भने- महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, कसैलाई निषेध गर्दैनौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न कसैलाई नरोकिने बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आफूलाई अध्यक्षमा चुनौती दिन तयार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई छेवैमा राखेर यस्तो बताएका हुन् । उनले एघारौँ महाधिवेशनमा चुनाव हुने बताउँदै प्रतिस्पर्धाका लागि कसैलाई…