Live on
Your Voice, Your Power
चितवन– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्वपूर्ण ऐन बन्न नसक्दा संघीयता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले संघीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताए। अध्यक्ष तिमिल्सिनाले भने, 'हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि संघीयता पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।' संघीयताका धेरै विषय कार्यान्वयनमा आइसकेको उनले बताए…