Live on
Your Voice, Your Power
सिरहा– सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरिएको हो । नगरप्रमुख श्रवणकुमार यादवले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा हस्तान्तरण गरे। उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका दलित,…