समाचार Archives | Page 2379 of 8009 | Khabarhub Khabarhub

सुनको मूल्य २०० रुपैयाँले घट्यो

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४००…