Live on
Your Voice, Your Power
काठमाडौँ– न्याय परिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। आज बसेको परिषद बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा नियुक्तिका लागि सिफारिस गरेको हो। परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ। यस्तै, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश…