Khabarhub

काठमाडौँ महानगरले गर्‍यो २ वटा औषधि पसल सिल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आज २ वटा औषधि पसलमा सिलबन्दी गरेको छ । यस्तै एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ ।  सिलबन्दी गरिएका पसलहरूमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् । यसै गरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि…