Live on
Your Voice, Your Power
काठमाडौं – बैंक तथा बीमा कम्पनीहरुले शुक्रबार एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर तिरेका छन् । मर्जरको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा सरकारले कर तिर्न भनेपछि बैंक तथा बीमा कम्पनीहरुले कर तिर्न थालेका हुन् । चालु आर्थिक वर्षको बजेटमा सरकारले बैंक तथा बीमा कम्पनीको मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको…