Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता, कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो, दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने, नेकपा एसका सम्मानित नेता खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता, रवि लामिछानेको स्वीकारोक्ति : रास्वपामा क्षेत्री, बाहुन र पुरुषको बाहुल्यता देखियो, समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउनेलगायतका समाचारले प्रमुख स्थान पाए । प्रधानमन्त्री दाहाल स्वदेश…