Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ । संसदीय छानबिन समितिको गठनको माग गर्दै तरुण दलले जुलुसको आयोजना गरेको हो।शुक्रबार साँझ काठमाडौंको इन्द्रचोकबाट अघि बढेको जुलसले गृहमन्त्री र सरकारविरुद्ध विभिन्न नाराबाजी गरेको थियो । जुलुस र कोणसभालाई कांग्रेसको भ्रातृसंगठन तरुण दल काठमाडौं ८ का नेताका सुरेश श्रेष्ठ,…