Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको नामै उल्लेख गरेर छानबिन समिति बनाउँदा कुनै आपत्ति नहुने जनाएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा सत्तापक्ष उत्रिइरहँदा कांग्रेसले यस्तो उल्लेख गरेको हो । प्रतिनिधि सभा बैठकमा मंगलबार कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले गृहमन्त्री लामिछानेले आइतबारको बैठकमा उपसभापति…