Live on
Your Voice, Your Power
रसुवा– पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई अखाद्य सामग्री बिक्रीवितरण गर्ने होटल तथा व्यापारीलाई कारबाही गरेको छ । मूल्यसूची नदेखाउने र बिजबिजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले २० हजारका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधीनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र…