Live on
Your Voice, Your Power
काठमाडौँ– युरोकप २०२४ छनोटमा फ्रान्सले कीर्तिमानी जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा जिब्राल्टरलाई १४ गोल अन्तरले हराउँदै फ्रान्सले कीर्तिमान बनाएको हो । यो युरो छनोटकै सर्वाधिक फराकिलो अन्तर हो । फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको जित हो । फ्रान्सले समूह बी बाट यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको छ ।…