समाचार Archives | Page 30 of 7952 | Khabarhub Khabarhub

डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको डीएसपी रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरी घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् ।  प्रहरी हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको भनी प्राप्त निवेदनका आधारमा…