Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन…