Khabarhub

महासमितिमा पेश हुने प्रतिवेदनमा गठबन्धनको छाँया देखियो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले महासमिति बैठकमा पेश गरिने प्रस्तावमाथि १६ बुँदे धारणा राखेका छन्। केन्द्रीय समिति बैठकमा कोइरालाले आफ्ना सुझावसहित धारणा राख्दै महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको उल्लेख गरेका हुन् । ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो ।महासमिति…