समाचार Archives | Page 33 of 7953 | Khabarhub Khabarhub

सरकारले ल्याएको बजेटका कतिपय कुरामा चित्त बुझेको छैन : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको बताएका छन्  ।   नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताएका हुन् । उनले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको…