Live on
Your Voice, Your Power
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनः स्थापनाका लागि जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन । मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा (लालपुर्जा)समेत वितरण गरिएको भए पनि घर निर्माणका लागि आवश्यक सरकारी मापदण्डअनुसार जग्गा खण्डीकरण नगरिँदा पुनः स्थापनाको काम अघि बढ्न नसकेको…