Live on
Your Voice, Your Power
काठमाडौं– रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्नातक तहमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार राष्ट्रिय समाचार समिति (रासस)को फोटो प्रदर्शनी अवलोकन गरेका छन् । उनीहरूले (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गरेका हुन्। अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीमार्फत विद्यार्थीलाई कक्षा कोठादेखि समाचार कक्षसम्म जोडनका लागि सहयोग पुग्ने रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्राध्यापक…