Khabarhub

गण्डकीका सात सय ५९ वडामा माओवादीको रूपान्तरण अभियान सुरु 

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु गरेको छ । देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले बताए। अभियानका लागि माओवादीले गण्डकीमा पार्टीका…