Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न साढे १२ बजे बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मुलुक संघीयतामा लागू भएसँगै तयार भएको संरचनात्मक संगठन अनुसार पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनलाई चासोका साथ हेरिएको छ । अधिवेशन अन्तर्गत…